Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदी पसलमा गोली प्रहार गरेर लुटपाट गर्ने पक्राउ

सुनचाँदी पसलमा गोली प्रहार गरेर लुटपाट गर्ने पक्राउ

  • काठमाडौं । दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले बङ्गलाचुली गाउँपालिकाका लेखराज केसीलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    प्रहरीले नेपालगञ्जबाट हिजो राती पक्राउ गरेर अभियुक्तलाई दाङ ल्याएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij