Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

म्यानमारमा सत्ता कब्जाको विरोधमा व्यापक प्रदर्शन

म्यानमारमा सत्ता कब्जाको विरोधमा व्यापक प्रदर्शन

  • काठमाडौं । म्यानमारमा सैनिकले सत्ता कब्जा गरेपछि यसको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ । यी प्रदर्शनकारीले देशका शीर्ष नेता आङ सान सूकीको रिहाइको माग गरिरहेका छन् ।

    images
    images
    images

    यसैक्रममा आईतवार म्यानमारको सबैभन्दा ठूलो शहर यांगूनमा सेनाको विरुद्धमा व्यापक विरोध भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij