Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

  • काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो । विश्वकपको ट्रफी टुर कार्यक्रमअन्तर्गत जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    AGNI GROUP

    क्यानले ट्रफी टुरको विस्तृत विवरण भने केही दिनभित्र सार्वजनिक गर्ने बताएको छ । 

    भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपमा नेपाल समूह ‘सी’मा छ ।

    यो समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij