Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विदेश जानेको प्रहरी रिपोर्ट प्रमाणीकरणमा ठगी गर्ने २ जना पक्राउ

विदेश जानेको प्रहरी रिपोर्ट प्रमाणीकरणमा ठगी गर्ने २ जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिको प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका-५ घर भई कीर्तिपुर-६ डेरा गरी बस्ने ३३ वर्षीय पृथ्वीबहादुर थापा र पाल्पाल रिब्दीकोट-८ घर भई कीर्तिपुर-९ मा मोनालिसा डिजिटल फोटो स्टुडियो चलाउने ३७ वर्षीय सन्तोष पौडेल रहेको प्रहरीले बताएको छ ।

    AGNI GROUP

    उनीहरूले विदेश रोजगारीमा जान भिसासँगै पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको नक्कली स्ट्याम्प प्रयोग गरी ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij