Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डस्पोज गरेको छ । कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।
शंकास्पद वस्तु फेला परेको भन्ने सूचना आएपछि नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij