Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

जेनजी आन्दोलनमा फरार भएका लामा पक्राउ

जेनजी आन्दोलनमा फरार भएका लामा पक्राउ

  • काठमाडौं । जेन्जी आन्दोलनमा फरार कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    वैदेशिक मुद्रा कसुरमा पक्राउ परेर जेल चलान भएका लामा २०८२ भदौ २४ गते जेनजी आन्दोलनको मौकामा जेलबाट फरार भएका थिए ।

    AGNI GROUP

    झण्डै २५ करोड वैदेशिक मुद्रासहित उनी पक्राउ परेका थिए । 

    लामालाई अपराध अनुसन्धान कार्यालय भक्तपुरको टोलिले पकाउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु बुझाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij