Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

धान रोप्ने क्रममा चट्याङ लागेर घाइते एक जनाको मृत्यु

धान रोप्ने क्रममा चट्याङ लागेर घाइते एक जनाको मृत्यु

  • काठमाडौं । दाङमा धान रोप्ने क्रममा चट्याङ लागेर घाइते एक जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा बङ्गालाचुली गाउँपालिका–२ मर्फेस निवासी २६ वर्षीया दिपा थापा रहेकी जिप्रका दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिए।

    AGNI GROUP

    साँझ करिब ५:४५ बजे खेतमा धान रोपिरहेका बेला चट्याङ पर्दा उनी घाइते भएकी थिइन्।

    प्रहरीका अनुसार उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij