Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु

मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु

  • काठमाडौँ । मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मिक्लाजुङ गाउँपलिका-२ मा भिरबाट लडेर स्थानीय ४० बर्षीय राजकुमार राईको मृत्यु भएको हो।

    onlinepatrika
    Arghakhachi

    शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा उनी चुलीपोखरीस्थित भिरबाट खसेका थिए। प्रहरीले आज बिहान मात्र घटनाको ’दयगतमा जानकारी पाएको जनाएको छ।

    AGNI GROUP

    घटना छानविन गर्न अस्थायी प्रहरी चौकी टाँडीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij