
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौँ। उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा केशवकुमार बस्नेतलाई सिफारिस गरेको छ । ३० असारमा आह्वान गरिएको खुल्ला प्रतिस्पर्धाका आधारमा उदयपुर भुमरसुवा–४ का बस्नेतलाई सिफारिस समितिले छनोट गरेको मन्त्रालयले जनाएको छ...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij