Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा भण्डारीको उपचार भइरहेको छ । आज बिहान अस्पतालबाट माधव न्यौपानलेले अवस्था सामान्य बन्दै गएको बताएका छन् ।

    images
    images
    images

    ग्यास लिक भएर आगलागीमा परी ३० प्रतिशतसम्म शरीर जलेका डा. भण्डारीलाई कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । सोमबारबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेरिने जनाइएको छ । 

    images

    त्यस्तै हातको जलेको भागले पनि काम गर्न थालेको छ । दुवै खुट्टाहरुको शल्यक्रियापछिको पहिलो ड्रेसिङ्ग भइरहेको छ ।    सुन्निएको भाग घट्दै गएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij