Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

रास्वपालाई सरकारमा ल्याउनुपर्छः माधव नेपाल

रास्वपालाई सरकारमा ल्याउनुपर्छः माधव नेपाल

  • काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    बुधबार भएको छलफलमासमेत रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुुझाव दिएको जानकारी दिए । बिहीबार कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले रविलाई गृहको जिम्मेवारी दिन नमिल्ने बताए । 

    images

    रास्वपाले सरकारमा सहभागी गराउनका लागि शुक्रबारसम्म समयदिएको छ । सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहँदा प्रधानमन्त्री प्रचण्डले हिजो सरकारमा सहभागी भएका ६ दलको बैठक बोलाएका थिए । बैठकले रास्वपालाई सरकारमा ल्याउने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij