Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

सांसद ढाकाकुमारले दिएको रिटको सुनुवाई हुँदै

सांसद ढाकाकुमारले दिएको रिटको सुनुवाई हुँदै

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)का तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको सुनुवाइ हुँदैछ । सोमवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सो रिटको सुनुवाइ हुने भएको हो ।

    images
    images
    images
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि कारबाहीमा परेका श्रेष्ठले आइतवार आफूलाई संसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।
     
    मन्त्री बन्न घुस लेनदेनको अडियो सार्वजनिक भएपछि कारबाहीमा परी श्रेष्ठको पद गुमेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij