Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

हजारौं डलर बोकेर नयाँ दिल्ली उड्न लागेका भारतीय विमानस्थलमा पक्राउ

हजारौं डलर बोकेर नयाँ दिल्ली उड्न लागेका भारतीय विमानस्थलमा पक्राउ

  • काठमाडौं । हिजो राति काठमाडौंबाट भारतको नयाँ दिल्लीतर्फ उड्न लागेका भारतीय नागरिक अवैध डलरसहित समातिएका छन् । २१ वर्षे शिवम कुमार सैनीलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको प्रस्थान कक्ष नजिकै ह्याण्ड ब्याग चेक गर्ने क्रममा डलरसहित नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    भी ३११९८२६ नम्बरको राहदानी वाहक शिवम कुमार राति १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१२ मा नयाँ दिल्ली जान लागेका थिए ।उनको ब्यागेज चेक गर्ने क्रममा नौ हजार अमेरिकी डलर फेला परेको थियो । प्रहरीले नियन्त्रणमा लिएर राति नै प्रहरी वृत्त गौशाला पुर्याएर आवश्यक अनुसन्धान थालेको बताइएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij