Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

घट्यो सेयर बजार !

घट्यो सेयर बजार !

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव १४ अंकले घटेर २६८३ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार ३०४ कम्पनीका ५६ हजार २७६ पटकको कारोबारमा एक करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

    images

    १३३ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij