Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

तिलगंगा सिटी आई केयर प्रारम्भ !

तिलगंगा सिटी आई केयर प्रारम्भ !

  • काठमाडौं । तिलगंगा आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगा आँखा अस्पतालले एबी आई केयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो ।

    images
    images
    images

    तिलगंगाले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्दै देशभर बिस्तार गर्ने उद्देश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं पर्यटन समितिका सभापति देशबन्धु वस्नेत (अजित) को लगानी रहेको एबी होल्डिङ्स अन्तर्गतको एबी आई केयरसँगको सहकार्यमा पीपीपी मोडलमा तिलगंगा सिटी आई सेन्टर संचालनमा ल्याएको हो ।

    images

    काठमाडौंको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई केयर संचालनमा ल्याएको हो । उक्त सेन्टरको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् । पीपीपी मोडलमा उक्त आई सेन्टरको स्थापनासँगै स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका बढ्दै जाने र त्यसले अबका दिनमा बिरामीलाई सहजरुपमा सेवा प्रदान गर्न सकिने तिलगंगा सिटी आई सेन्टरका प्रबन्ध निर्देशक देशबन्धु वस्नेतले अनलाइन पत्रिकालाई बताए । 

    369701631_681977160451999_9148078097623409402_n.jpg

    370777629_681990610450654_8333534119046985938_n.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij