Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

चाँदीको मूल्य बढ्दा सुनको स्थिर

चाँदीको मूल्य बढ्दा सुनको स्थिर

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij