Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

मधेश सरकारले दुई मन्त्री फेर्दै

मधेश सरकारले दुई मन्त्री फेर्दै

  • काठमाडौं । जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने भएको छ । पार्टीले वनमन्त्रीमा त्रिभुवन शाह र उद्योग मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाउन लागेको हो ।

    images
    images
    images
    जनमतले उनीहरुको ठाउँमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई सरकारमा पठाउँदैछ । स्रोतका अनुसार मन्त्रीहरुको नाम टुंगिएको भएपनि साँझसम्ममा मन्त्रालय पनि टुंग्याउने तयारी छ ।
     
    एक वर्षको कामको समीक्षा गरेर अर्को मन्त्रीलाई अवसर दिन लागेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij