Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

तरुण दल काठमाडौंको अधिवेशन साउनभित्र सक्न निर्देशन

तरुण दल काठमाडौंको अधिवेशन साउनभित्र सक्न निर्देशन

  • काठमाडौं । नेपाली कांग्रेसनिकट तरुण दलको महाधिवेशन निर्देशन समितिले यही साउन भित्र जिल्ला अधिवेशन गरिसक्न काठमाडौं कमिटीलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    समिति संयोजक कांग्रेस सहमहामन्त्री डिना उपाध्यायसहित, तरुण दल काठमाडौं अध्यक्ष ,अधिवेशन संयोजक कृष्ण जी खड्का र काठमाडौंका १० वटै क्षेत्रका सभापतिसँग अधिवेशनलगायत संगठनका गतिविधिबारे छलफल भएको थियो ।

    images

    महाधिवेशन निर्देशन समिति सदस्य जितजंग बस्नेत, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ पनि उपस्थित थिए ।

    छलफलमा महाधिवेशन निर्देशन समितिले १० दिनभित्र जिल्लाभर पूर्णकालीन फारम भरी वडा अधिवेशन गर्ने र साउनभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तयारी गर्न भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij