Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

काठमाडौँ अध्यक्षले सम्झाए एमालेको इतिहास

काठमाडौँ अध्यक्षले सम्झाए एमालेको इतिहास

  • काठमाडौँ । नेकपा एमालेको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णय प्रति नेता कार्यकर्ताले प्रतिक्रिया दिन शुरु गरेका छन् ।

    images
    images
    images

    यसैबीच एमाले काठमाडौँका अध्यक्ष दिपक निरौलाले एमालेको इतिहास सम्झाउदै मदन भण्डारी लाई बोल्न नदिएको र केपी ओलीले उपत्यका छोडेपछि बैठक बस्ने इतिहास रहेको उल्लेख गरेका छन् ।

    images

    भण्डारी निकट मानिने निरौलाले मदन भण्डारीलाई बोल्न नदिएर ओलीलाई बैठकमा नबोलाएर आन्दोलन नरोकिएको उल्लेख गर्दै एमाले यसैको पृष्ठभूमिमा अगाडी बढेको बताएका छन् ।

    उनले भनेका छन्- इतिहास साक्षी छ, पाँचैा महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बेाल्न नदिएको ।यसैगरि बहुदलिय जनवादको बिषय शुरु गर्दा शुरुमा साथ दिने पनि न्युन नै थिए ।

    यसै गरि केपि ओलीले उपत्यका छोडेपछि बैठक बस्ने बिगत पनि भेागेकै हो । केपी ओलीलाई मातहतमा नबेालाउन निर्देशन गरेर आन्देालन रेाकिएन । यसैको पृष्ठभुमिमा अगि बढेको एमाले हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij