Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं। प्रहरीले मोटरसाइकलमा घर पुर्याइदिन्छु भन्दै महिलामाथि जबरजस्ती करणी र लुटपाटमा गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे का कैलाश भन्ने रोहन नेपाली रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij