
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा १९ का वडाध्यक्ष राजेन्द्र महर्जन दलबलसहित मध्यरातमा कुमारीपाटीको पेटीमा बसिरहेका थिए । वडाध्यक्ष महर्जनको निगरानी भने मध्यरातमा फोहर फाल्नेहरुलाई रंगेहात समाउनु नै थियो । सहयोगी साथीहरुसँग बसिरहेका वडाध्यक्ष महर्जनले धेरैलाई...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij