Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ओलीको दाबी, 'एमाले एक्लैले ७० प्रतिशत सिटमा जित्छ ।'

ओलीको दाबी, 'एमाले एक्लैले ७० प्रतिशत सिटमा जित्छ ।'

  • काठमाडौँ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी एक्लैले ७० प्रतिशत सिटमा जित हासिल गर्ने दाबी गरेका छन्। आज मंगलबार काठमाडौँमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन एकातिर एमाले एकातिर हुँदा पनि एमाले नै शक्तिका रुपमा उदाउने दाबी गरेका हुन्। ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी निर्धक्क बहुमत प्राप्त गर्दैछौँ,’ ओलीले भने, ‘देशभर ६०देखि ७० प्रतिशत सिटमा एमाले एक्लै लडेर जित निकाल्छ।’

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij