Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक वृद्धको शव फेला

एक वृद्धको शव फेला

  • काठमाडाैँ । गोरखामा एक वृद्धको शव फेला परेको छ। विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका वडा नम्बर १ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो।

    onlinepatrika
    Arghakhachi

    शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी गत फागुन २३ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij