Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

ज्ञानेन्द्र राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

ज्ञानेन्द्र राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता रहेका ज्ञानेन्द्र शाहीलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका छन्।

    images
    images
    images

    अध्यक्ष लिङ्देनले मंगलबार शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका हुन्। राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको उल्लेख छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij