Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देश निर्लज्ज व्यक्तिहरुको हातमा पर्‍यो : ओली

देश निर्लज्ज व्यक्तिहरुको हातमा पर्‍यो : ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएको हो । 

    onlinepatrika
    Arghakhachi

    उनले गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विरोध गर्दै यस्तो बताएको हो । ओलीले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दागर्दै अधिकारीलाई निलम्बन गरिएको बताए।

    AGNI GROUP

    ‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो भएको छ।’

    ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको पनि  आपत्ति जनाए । उनले भने हामीलाई थाहा छ न्यायालय कस्तो छ भन्ने,’ ओलीले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij