Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ।छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ। सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij