Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

सोमबार पनि बढ्यो सुन–चाँदीको मूल्य

सोमबार पनि बढ्यो सुन–चाँदीको मूल्य

  • काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा बढेको छ । आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबारभएको थियो।

    AGNI GROUP

    यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij