Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मैले रोजेको कुरा ‘नम्बर टु’ हुँदैनः करिश्मा (भिडियोसहित)

मैले रोजेको कुरा ‘नम्बर टु’ हुँदैनः करिश्मा (भिडियोसहित)

  • काठमाडौँ । नायिका तथा नेतृ करिश्मा मानन्धरले आफ्नो रोजाइ कहिल्यै दोस्रो नहुने जिकिर गरेकी छन् । उनले आज मंगलबार ललितपुरको सानोगाउँमा आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफ्नो रोजाइ सधै पहिलो हुने गरेको बताउँदै पार्टी पनि पहिलो नै रोजेको जिकिर गरेकी हुन् । 

    images
    images
    images

    आफूले लगाउने सानो रत्न तथा वस्त्रको समेत राम्रो संरक्षण गर्ने गरेको बताउँदै उनले झन अब आफू नेता भइसकेपछि गज्जबको काम गर्नुपर्नेमा जोड दिएकी छन् । 

    यसका साथै, स्थानीय तहको निर्वाचनको सन्दर्भमा उनले गाउँमा जाँदा स्प्रस्ट एजेन्डा लिएर जानसमेत सबै उम्मेदवारलाई अनुरोध गरेकी छन् । उनले पार्टीको प्रसंसा गर्दै एमाले जहिले पनि विकास निर्माणका कार्यमा क्रियाशील रहेको बताएकी हुन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij