Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

भन्सार छली ल्याएको १५ लाखको सामान बरामद 

भन्सार छली ल्याएको १५ लाखको सामान बरामद 

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ प्रहरीले ट्रकका चालकलाई पक्राउ परेका छन् । 
     

    images
    images
    images

    चितवन कालिका नगरपालिका-१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ । कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ । बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । 

    थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा ती सामान फेला पारेको थियो । अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij