Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीद्वारा पत्रकार सम्मेलन गर्दै

ओलीद्वारा पत्रकार सम्मेलन गर्दै

  • काठमाडौं । नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन गर्दै छ । बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    एमालेले समसामयिक राजनीति र स्थानीय तह निर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने जनाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij