Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ महानगरः राप्रपाका वडा ३ को वडाध्यक्षमा सूर्य तामाङ निर्वाचित

काठमाडौँ महानगरः राप्रपाका वडा ३ को वडाध्यक्षमा सूर्य तामाङ निर्वाचित

  • काठमाडौँ । काठमाडौँ महानगर ३ शंखरापुरमा राप्रपाकाे प्यानल नै विजयी भएको छ । राप्रपाका वडाध्यक्षका उम्मेदवार सूर्य तामाङको प्यानल नै विजयी भएको हो । तामाङले ७१४ मत  प्राप्त गरी विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले नेकपा माओवादीका कर्मबल लामालाई पराजित गरेका हुन् । लामाले ६०६ मत पाएका छन् ।  
    कांग्रेसका सत्यमान लामाले १४३ मत पाएका छन् भने एमालेका राजेन्द्रप्रसाद तिवारीले जम्मा ७७ मत पाएका छन् । 
     
    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij