Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

किन प्रस्ताव गरे चुनाव चिन्ह  ‘घण्टी’

किन प्रस्ताव गरे चुनाव चिन्ह  ‘घण्टी’

  • काठमाण्डौँ । राजनैतिक यात्रा आरम्भ गरेका रवि लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    मंगलबार राष्ट्रिय सभागृहमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले चुनाव चिन्ह घण्टी राखेका हुन्।

    AGNI GROUP

    उनले किन प्रस्ताव गरे चुनाव चिन्ह घण्टीरु को प्रश्नको  जवाफमा  बर्तमान राजनैतिक दलबाट कुनै परिवर्तनको आरम्भ गर्न असम्भव निष्ककर्षसहित पार्टी खोलेका उनले भ्रष्टाचारीलाई सेकाउन चुनाव चिन्ह घण्टी राखिएको बताए।

    मुलुक भ्रष्टाचार, विकृति र विसंगतिले नराम्रगरी गिजोलिँदा पनि कानमा तेल हालेर बस्ने बर्तमान शाषकहरुको कानसम्म सर्वसाधारणको आवाज पुर्याउन घण्टी चिन्ह राजेको उनको भनाई छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij