Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन सयले घट्यो सुन

तीन सयले घट्यो सुन

  • काठमाडौं ।  सुनको मूल्य शुक्रबार प्रतितोलामा ३००  रुपैयाँले घटेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij