Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्याम्पुको झोलमा लुकाई ल्याएको १०० ग्राम सुन बरामद

स्याम्पुको झोलमा लुकाई ल्याएको १०० ग्राम सुन बरामद

  • काठमाडौँ। सन सिल्क स्याम्पुको झोलमा लुकाई ल्याएको १०० ग्राम सुन बरामद भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलाम एयरवेजको उडान नं। ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो। 

    AGNI GROUP

    भन्सार कार्यालयका अनुसार सिराहाका निरन्जन कुमार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए । भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij