Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एकैदिन थपिए १८ हजार कोरोना संक्रमित 

एकैदिन थपिए १८ हजार कोरोना संक्रमित 

  • भारतमा २४ घण्टाको समयावधिमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको हो।

    onlinepatrika
    Arghakhachi

    हाल भारतमा कोरोनाका कूल संक्रमितको संख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। 

    AGNI GROUP

    २४ घण्टाको समयावधिमा कोरोना संक्रमणमा ४२ को मृत्यु भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij