Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

धारिलो हतियार प्रहार गरी हत्या

धारिलो हतियार प्रहार गरी हत्या

  • काठमाडाैँ । सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका –५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

     घरायसी विवाद हुँदा पत्नीले धारिलो हतियार प्रहारबाट पतिको मुत्यु भएको हो। पतिको टाउको, खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। 

    AGNI GROUP

    हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij