Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत

प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत

  • काठमाडौँ । तीन दिने भारत भ्रमणमा लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका छन्। 

    onlinepatrika
    Arghakhachi

    भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तरास्ट्रिय विमानस्थल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका छ्न् ।  

    AGNI GROUP

    उनलाई स्वागत गर्न भारतस्थित नेपाली राजदुत शंकर शर्मासहित नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij