Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ महानगरले तीन वटा दमकल ल्यायो

काठमाडौँ महानगरले तीन वटा दमकल ल्यायो

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको शाहले बताए।

    onlinepatrika
    Arghakhachi

    आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij