Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

भाेलिदेखि काठमाडाैँकाे फाेहाेर संकलन हुने

भाेलिदेखि काठमाडाैँकाे फाेहाेर संकलन हुने

  • काठमाडाैँ। काठमाडौँ महानगरपालिकाकाे फाेहाेर भोलिदेखि संकलन हुने भएकाे छ। महानगरले आज सूचना जारी गरी भाेलिदेखि फाेहाेर संकलन हुने बताएकाे हाे।

    onlinepatrika
    Arghakhachi

    सूचनामा भनिएकाे छ, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ।’

    AGNI GROUP

    सिसडाेलमा बाटाे निर्माण गर्ने भन्दै महानगरले साउन ४ मा एक साता फाेहाेर नउठाउने निर्णय गरेकाे थियाे। महानगरले एक साता फाेहाेर नउठेएपछि फाेहाेर व्यवस्थापन गरिदिने महानगरवासीमा धन्यवादसमेत व्यक्त गरेकाे छ।

    महानगरले फाेहाेर सार्वजनिक स्थान तथा चाेकमा नराखी घरमै छुट्याएर राख्नसमेत अनुराेध गरेकाे थियाे।notice-760x1024.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij