Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

ललितपुरको बालकुमारीमा सडक दुर्घटनामा एकजनाको मृत्यु

ललितपुरको बालकुमारीमा सडक दुर्घटनामा एकजनाको मृत्यु

  • ललितपुर । ललितपुरको बालकुमारीमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जिपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाडौँको दक्षिणकाली नगरपालिका–८ का आशिष लामाको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिएण्डबी अस्पताल ग्वार्काेमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij