Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

बर्ड फ्लु निर्मुल:

चिडियाखाना पुनः सर्वसाधारणका लागि खुल्ने

चिडियाखाना पुनः सर्वसाधारणका लागि खुल्ने

  • ललितपुर

    onlinepatrika
    Arghakhachi

    ललितपुरको जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको सदर चिडियाखाना साउन १ गतेदेखि सर्वसाधारणका लागि पुनः खुला गरिने भएको छ। बर्ड फ्लुको सङ्क्रमणका कारण केही समयदेखि बन्द रहेको चिडियाखाना रोग पूर्ण रूपमा निर्मुल भएपछि सञ्चालनमा आउन लागेको हो।

    AGNI GROUP

    राष्ट्रिय प्रकृति संरक्षण कोषले जारी गरेको सार्वजनिक सूचनाअनुसार, केही समयअघि चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो। तर, हाल आवश्यक नियन्त्रण र उपचारका उपायहरू अपनाएर उक्त सङ्क्रमण पूर्ण रूपमा निर्मुल भइसकेकाले २०८३ साल साउन १ गतेदेखि चिडियाखाना पूर्ववत् रूपमा सुचारु गर्न लागिएको हो।

    zooo.jpg
    undefined

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij