Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एकैदिन एक हजार ९० जना कोरोना संक्रमित थपिए

एकैदिन एक हजार ९० जना कोरोना संक्रमित थपिए

  • काठमाडौं । आज मङ्गलबार नेपालमा एकैदिन एक हजार ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ६ हजार ३ सय जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    यस्तै मंगलबार कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। यस अविधमा ४ सय ३८ जना कोरोनाको संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन एक हजार ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij