Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

डोजर दुर्घटनामा चालकको मृत्यु

डोजर दुर्घटनामा चालकको मृत्यु

  • काठमाडौँ। रुकुम पश्चिममा स्काईभेटर डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    images
    images
    images

    मुसीकोट नगरपालिका –२, राउखेतमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आउनुभएका ६० बर्षीय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

    पातुखोला–राउखेत सडकखण्ड मर्मतको क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षकले जनाएका छन् । प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षकले  बताएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij