Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमिताभ बच्चनलाई कोरोना संक्रमण

अमिताभ बच्चनलाई कोरोना संक्रमण

  • बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनले लेखेका छन्, ‘म केही समयअघि कोरोना पोजिटिभ देखिएको छु । जो पनि मेरो सम्पर्कमा आउनुभएको थियो, कृपया परीक्षण गराउनुहोला ।’

    onlinepatrika
    Arghakhachi

    अमिताभ हाल ‘कौन बनेगा करोडपति १४’ शो सञ्चालन गरिरहेका छन् । शोका क्रममा उनी विभिन्न व्यक्तिको सम्पर्कमा आउने गरेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij