Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ओलीको सामुन्ने सञ्चारकर्मी

ओलीको सामुन्ने सञ्चारकर्मी

  • काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग साक्षात्कार गर्दैछन्। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा आज दिउसो दिउसो १ बजे कार्की ब्याङ्क्वेटमा बबरमहलमा अध्यक्ष ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम राखिएको हो। 

    onlinepatrika
    Arghakhachi

    नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने निर्णय लिएपछिको यो पहिलो औपचारिक कार्यक्रम हो। आजको साक्षात्कारमा अध्यक्ष ओलीले पत्रकारको प्रश्नसँगै सुझावसमेत लिने  र आफ्नो धारणा राख्ने प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij