Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खानेपानिका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानिका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुल लिएको जनाउँदै अख्तियारले खुलालविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। खुलालले सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

    AGNI GROUP

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij