Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बानेश्वर प्लाजामा भूमिगत पार्किङ शुरु

बानेश्वर प्लाजामा भूमिगत पार्किङ शुरु

  • काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । सो ठाउँमा पसल व्यवसाय हटाएर पार्किङ सुरु गरिएको  हो ।

    onlinepatrika
    Arghakhachi

    नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अनुसार शुक्रबार एक कार्यक्रममा सञ्चालनमा आएको सो पार्किङको औपचारिक उद्घाटन भएको हो ।

    AGNI GROUP

    सबै भूमिगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समस्या समाधान हुने संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij