Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

ललितपुरमा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

ललितपुरमा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

  • ललितपुर । ललितपुरको हरिसिद्धिमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृुत्यु हुनेमा अन्दाजी २५ वर्षीय युवक रहेका छन् ।

    images
    images
    images

    मृतकको सनाखत हुन बाँकी रहेको छ । हात्तीवनबाट गोदावारीतर्फ जाँदै गरेको ना ४ ख ३१२९ नम्बरको ट्याङकरले उनलाई ठक्कर दिएको थियो ।

    गम्भीर घाइते युवकको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । ट्याङकर चालकलाई प्रहरी बृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij