Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ललितपुर खबर

वागमति प्रदेश सांसद शाक्यलाई संक्रमण पुष्टि

वागमति प्रदेश सांसद शाक्यलाई संक्रमण पुष्टि

  • ललितपुर । वागमती प्रदेश सांसद शोभा शाक्यलाई कोरोना संक्रमण भएको छ । शाक्यलाई ज्वरो र रुघा लागेपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनी होम आइसोलेसनमा छिन् । शाक्य प्रदेशमा साझा पार्टीको तर्फबाट प्रतिनिधि हुन् ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij