Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

थप ९ जनामा कोरोना संक्रमण

थप ९ जनामा कोरोना संक्रमण

  • काठमाडौं । देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    AGNI GROUP

    कोरोनाबाट २४ जना मुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij